ne_tq/1ki/20/09.md

432 B

आहाबले बेन-हददलाई फिर्ता पठाएको सन्‍देश के थियो?

आहाबलाई बेन-हददको पहिलो माग स्‍वीकार्य थियो, तर उनले तिनको दोस्रो माग स्‍वीकार्न सकेनन् भनी उनले बेन-हददलाई भने ।