ne_tq/1ki/20/07.md

571 B

इस्राएलका राजाले देशका सबै धर्म-गुरूहरू र मानिसहरूबाट पाएको सुझाव के थियो?

देशका धर्म-गुरूहरू र मानिसहरूले राजालाई बेन-हददका कुरा नमान्‍न अथवा उनका मार्गहरूमा सहमति नजनाउन भने, किनभने उनले केवल निहुँ खोज्‍दै थिए ।