ne_tq/1ki/20/05.md

728 B

आहाबले बेन-हददलाई आफ्‍ना सुन, चाँदी, पत्‍नीहरू र छोराछोरीहरू दिन इच्‍छुक भएको देखेर बेन-हददले कसरी प्रतिक्रिया जनाए?

बेन-हददले भोलिपल्‍ट आफ्‍ना सेवकहरूलाई पठाउँदै थिए, र तिनीहरूले हेर्दा जे राम्रो लाग्‍थ्‍यो, त्‍यही तिनीहरूका हातले खोस्‍ने थिए भनी उनले आहाबलाई सुचित गरे ।