ne_tq/1ki/20/02.md

450 B

सामरियाको सहर कैदमा परेको बेला आहाबले बेन-हददबाट के सन्‍देश पाए?

आहाबका सबै सुन, चाँदी, उनका पत्‍नीहरू र छोराछोरीहरू अब बेन-हददका सम्‍पत्ति भए भनी बेन-हददले आहाबलाई भने ।