ne_tq/1ki/19/19.md

432 B

एलियाले आफ्‍नो खास्‍टो एलीशालाई ओढाएपछि एलीशाले उनलाई के बहाना सुनाए?

एलीशाले एलियालाई पछ्‍याउन अघि आफ्‍ना आमा र बुबालाई म्‍वाई खान दिन भनी एलियालाई आग्रह गरे ।