ne_tq/1ki/19/10.md

783 B

परमप्रभुले एलिया ओडारमा के गर्दै थिए भनी उनलाई सोध्‍दा उनले कसरी जवाफ दिए?

एलिया परमप्रभुको निम्‍ति निकै जोसिलो भएका थिए, तर इस्राएलका मानिसहरूले उहाँका करारहरू त्‍यागेका थिए, उहाँका वेदीहरू भत्‍काए र उहाँका अगमवक्ताहरूलाई मारे र उनीमात्र एक्‍लै बाँकी रहेका थिए भनी एलियाले परमप्रभुलाई भने ।