ne_tq/1ki/18/46.md

376 B

आहाब रथमा चढेर यिजरेलतिर जाँदै गर्दा एलियाले के गरे?

एलियाले आफ्‍नो खास्‍टो पटुकामा समेटेर आहाबका अघि-अघि यिजरेलरको प्रवेशद्वारतर्फ कुदे ।