ne_tq/1ki/18/44.md

704 B

एलियाले समुद्रतर्फ सातपटक हेरेपछि उनका सेवकले के देख्‍यो?

सातौंपल्‍ट सेवकले मानिसको हात जत्तिकै सानो बादल देख्यो ।

आहाबलाई के भन्‍न भनेर एलियाले आफ्‍नो सेवकलाई भने?

आहाबलाई पानीले रोक्‍न अघि, उनी आफ्‍नो रथ तयार गरेर तल जान भन्‍न भनेर एलियाले आफ्‍नो सेवकलाई भने ।