ne_tq/1ki/18/40.md

304 B

एलियाले बालका अगमवक्ताहरूलाई के गरे?

एलियाले बालका अगमवक्ताहरूलाई किशोनको खोल्‍सामा ल्‍याए र तिनीहरूलाई मारे ।