ne_tq/1ki/18/34.md

441 B

एलियाले मानिसहरूलाई होम बलिका निम्‍ति काठ र साँढेलाई के गर्न लगाए?

एलियाले मानिसहरूलाई तीन पल्‍ट चारवटा भाँडामा पानी भरेर त्‍यसलाई होमबलि र काठमाथि खन्‍याउन लगाए ।