ne_tq/1ki/18/32.md

501 B

एलियाले परमप्रभुको भत्‍केको वेदीलाई के गरे?

एलियाले परमप्रभुको वेदी बाह्र ढुङ्गाबाट पुननिर्माण गरे ।

एलियाले परमप्रभुको वेदी वरिपरि के बनाए?

एलियाले परमप्रभुको वेदी वरिपरि खाडल बनाए ।