ne_tq/1ki/18/28.md

381 B

मध्‍यान्‍हमा बालका अगमवक्ताहरूलाई एलियाले गिज्‍याएपछि तिनीहरूले के गरे?

बालका अगमवक्ताहरू चर्को स्‍वरमा कराए र आफैलाई तरवार र भालाले काटे ।