ne_tq/1ki/18/24.md

633 B

एलियाले मानिसहरूसामु के प्रस्‍ताव ल्‍याए?

कुन चाहिँ परमेश्‍वर हुनुहुन्‍छ भनी साबित गर्न प्रत्‍येक बालका अगमवक्ताहरू र उनी स्‍वयंमले साँढेका बलिदान आगोद्वारा भस्‍म पार्नको निम्‍ति आ‍-आफ्‍ना देवताला‌ई पुकार्न एलियाले प्रस्‍ताव पारे ।