ne_tq/1ki/18/21.md

452 B

एलियाले मानिसहरूलाई कसलाई पछ्‍याउनपर्छ भने?

यदि परमप्रभु परमेश्‍वर हुनुहुन्‍थ्‍यो भने परमप्रभुलाई वा बाल परमेश्‍वर थिए भने बाललाई पछ्‍याउन एलियाले मानिसहरूलाई भने ।