ne_tq/1ki/18/19.md

465 B

एलियाले कर्मेल पर्वतमा कसलाई भेला हुन भने?

ईजेबेलको टेबिलमा खाने अशेराका चार सय अगमवक्ताहरू र बालका चारसय अगमवक्ताहरूसहित इस्राएलका सारा मानिसहरूलाई भेला हुन एलियाले भने ।