ne_tq/1ki/18/18.md

540 B

आहाबले एलियालाई उपद्रवी भन्‍दा एलियाले कसरी प्रतिक्रिया जनाए?

आहाब र उनका पिताका घराना उपद्रवीहरू थिए, किनभने तिनीहरूले बाल देवताहरूलाई पछ्‍याउन परमप्रभुका आज्ञाहरू त्‍यागे भनी एलियाले आहाबलाई भने ।