ne_tq/1ki/18/15.md

393 B

एलियाले ओबदियाका भयहरू शान्‍त पार्न के भने?

परमप्रभु जीवित हुनुभएझैँ; त्‍यस दिन आफैलाई निश्‍चय नै आहाबकहाँ देखाउनेछन् भनी एलियाले ओबदियालाई भने ।