ne_tq/1ki/18/09.md

476 B

"एलिया यहाँ छन्" भनेर आहाबलाई भन्‍न ओबदिया किन हिचकिचाए?

"एलिया यहाँ छन्" भनेर आहाबलाई भन्‍न ओबदिया हिचकिचाए, किनभने नजिकका सारा जातिहरूले एलिया त्‍यहाँ थिएनन् भनेर शपथ खाएका थिए ।