ne_tq/1ki/18/04.md

519 B

इजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दै गर्दा ओबदियाले परमप्रभुलाई कसरी आदर दिए?

ओबदियाले एक सय अगमवक्ताहरूलाई पचास-पचास जना गरी ओडारमा लुकाउँदै र रोटी र पानी खुवाउँदै परमप्रभुलाई आदर दिए ।