ओबदियाले एक सय अगमवक्ताहरूलाई पचास-पचास जना गरी ओडारमा लुकाउँदै र रोटी र पानी खुवाउँदै परमप्रभुलाई आदर दिए ।