ne_tq/1ki/17/12.md

413 B

विधवाले दुईवटा दाऊरालाई किन बटुल्‍दै थिइन्?

विधवाले दुईवटा दाऊरालाई बटुल्‍दै थिइन् ताकि उनी भित्र गएर आफ्नो र आफ्नो छोराको निम्‍ति पकाई खाएर मर्न सकुन् ।