ne_tq/1ki/17/04.md

407 B

एलियाले करीतको खोल्‍सामा हुँदा उनलाई खुवाउन परमप्रभुले कसलाई आज्ञा गर्नुभयो?

करीतको खोल्‍सामा एलियालाई खुवाउन परमप्रभुले कागहरूलाई आज्ञा गर्नुभयो ।