ne_tq/1ki/17/01.md

371 B

एलियाले आहाबलाई के अशुभ समाचार सुनाए?

परमप्रभु जीवित हुनुभएझैँ उनले नभनेसम्‍म त्‍यहाँ कुनै शीत वा वर्षा हुनेछैन भनी एलियाले आहाबलाई भने ।