ne_tq/1ki/16/24.md

311 B

ओम्रीले सहरलाई किन सामरिया भनी नामकरण गरे?

ओम्रीले डाँडाको पूर्व मालिक शेमेरको नाममा त्‍यस सहरको नाम सामरिया राखे ।