ne_tq/1ki/16/21.md

411 B

इस्राएलका मानिसहरू कुन दुई अगुवाहरूद्वारा दुई भागमा विभाजित भएका थिए?

इस्राएलका मानिसहरू गीनतका छोरा तिब्‍नी त ओम्रीद्वारा दुई भागमा विभाजित भएका थिए ।