ne_tq/1ki/16/07.md

573 B

बाशा र उनको घराना दुवैको विरूद्धमा परमप्रभुको वचन किन आयो?

बाशा र उनको घराना दुवैको विरूद्धमा परमप्रभुको वचन आयो किनभने उनले परमप्रभुको द‍ृष्‍टिमा सबै दुष्‍ट कार्यहरू गरे र उनले यारोबामका सबै घरानालाई मारेका थिए ।