ne_tq/1ki/15/22.md

408 B

रामा निर्माण गर्न प्रयोग गरिएका सामानहरूसित आसाले के गरे?

रामा निर्माण गर्न प्रयोग गरिएका सामानहरू आसाले लगेर गेबा र मिस्‍प निर्माण गर्न ती प्रयोग गरे ।