ne_tq/1ki/15/08.md

361 B

अबिया आफ्‍ना पिता-पुर्खाहरूसँग सुत्‍दा उनको स्‍थानमा को राजा बने?

अबिया आफ्‍ना पिता-पुर्खाहरूसँग सुत्‍दा उनको स्‍थानमा आसा राजा बने ।