ne_tq/1ki/14/29.md

418 B

राजा रहबामले गरेका अरू सबै कामहरूको बारेमा कहाँ लेखिएका थिए?

राजा रहबामले गरेका अरू सबै कामहरूको बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्‍तकमा लेखिएका थिए ।