ne_tq/1ki/14/23.md

426 B

यहूदाले प्रत्येक उच्च स्थान र हरियो रुखमुनि के बनाए?

यहूदाले प्रत्येक उच्च स्थान र हरियो रुखमुनि डाँडाका ठाउँहरू, ढुङ्गाका मूर्तिहरू र अशेराका खम्बाहरू बनाए ।