ne_tq/1ki/14/19.md

339 B

यारोबामका अन्य कामहरूको बारेमा कहाँ लेखिएका थिए?

यारोबामका अन्य कामहरू इस्राएलका राजाहरूको इतिहासको पुस्‍तकमा लेखिएका थिए ।