ne_tq/1ki/14/15.md

478 B

परमप्रभुले इस्राएललाई कति टाढा तितर-बितर पारिदिनुहुने छ भनेर उहाँले भन्‍नुभयो?

परमप्रभुले इस्राएललाई युफ्रेटिस नदीभन्‍दा पारि तितर-बितर पारिदिनुहुने छ भनेर उहाँले भन्‍नुभयो ।