ne_tq/1ki/14/08.md

509 B

इस्राएलका परमेश्‍वरले यारोबामको विषयमा के भन्‍नुभयो?

इस्राएलका परमेश्‍वरले यारोबामलाई भन्‍नुभयो, " मेरा आज्ञाहरू पालन गर्न र सारा ह्रदयले मेरो पछि लाग्ने मेरा दास दाऊदजस्तै तँ भएको छैनस् ।"