ne_tq/1ki/13/30.md

354 B

परमेश्‍वरका जनको लाशलाई वृद्ध अगमवक्ताले के गरे?

वृद्ध अगमवक्ताले परमेश्‍वरका जनको लाशलाई उठाए र लाशलाई उनको आफ्‍नै चिहानमा राखे ।