ne_tq/1ki/13/28.md

415 B

मानिसहरूलाई सुनेपछि वृद्ध अगमवक्ताले के गरे?

वृद्ध अगमवक्ताले उनका छोराहरूलाई उनको गधामा जीन काठी कसिदिन भने अनि उनी गएर बाटोमा पडिरहेको लाशलाई भेट्टाए ।