ne_tq/1ki/13/26.md

314 B

मानिसहरूलाई वृद्ध अगमवक्ताको जवाफ के थियो?

वृद्ध अगमवक्ताले भने, "तिनी परमप्रभुको वचन नमान्‍ने परमेश्‍वरका जन हुन्।"