ne_tq/1ki/13/25.md

516 B

मानिसहरूले के गरे जब उनीहरूले बाटोमा परमेश्‍वरका जनको लाश छाडिएको देखे?

जब मानिसहरूले बाटोमा परमेश्‍वरका जनको लाश छाडिएको देखे, उनीहरू फर्की आएर यो कुरा ती वृद्ध अगमवक्ता बस्ने सहरमा बताइदिए ।