ne_tq/1ki/13/22.md

445 B

परमप्रभुका वचनले परमेश्‍वरका जनलाई के भने?

परमप्रभुका वचनले भने, "तँ फर्केर आई यस ठाउँमा रोटी खाएकोले र पानी पिएकोले तेरो शरीरलाई तेरा पित्रहरूको चिहानमा गाडिने छैन ।"