ne_tq/1ki/13/19.md

336 B

वृद्ध अगमवक्ताले तिनलाई झुट बोलेपछि परमेश्‍वरका जन कहाँ गए?

परमेश्‍वरका जन फर्केर गए, र तिनको घरमा रोटी खानुका साथै पानी पिए ।