ne_tq/1ki/13/17.md

547 B

परमेश्‍वरका जनलाई वृद्ध अगमवक्ताको जवाफ के थियो?

परमेश्‍वरका जनलाई वृद्ध अगमवक्ताले झुट बोल्दै थिए र जवाफ दिए, "परमप्रभुको वचनद्वारा एउटा स्वर्गदूतले मलाई यसो भने, 'तिनलाई तिमीसँगै घरमा फर्काएर ल्याउनू ।'"