ne_tq/1ki/13/16.md

409 B

वृद्ध अगमवक्तालाई परमेश्‍वरका जनले के भने?

परमेश्‍वरका जनले भने, "म तपाईंसँगै फर्केर जान सक्दिनँ, न त यस ठाउँमा तपाईंसँगै खानपान गर्न सक्छु न पिउन सक्छु ।"