ne_tq/1ki/13/06.md

420 B

परमेश्‍वरका जनले परमप्रभुलाई यारोबामको हातको लागि प्रार्थना गर्दा के भयो?

जब परमेश्‍वरका जनले प्रार्थना गरे, राजाको हात निको भयो र त्‍यो पहिलेकै जस्तो भयो ।