ne_tq/1ki/13/04.md

371 B

यारोबामले वेदीबाट हात पसार्दा उनको हातलाई के भयो?

जब यारोबामले वेदीबाट हात पसारे, उनको हात सुक्‍यो र तिनले त्यो फेरि आफूतिर ल्याउन सकेनन् ।