ne_tq/1ki/13/03.md

393 B

परमेश्‍वरका जनले वेदीमा के चिन्‍ह दिए?

परमेश्‍वरका जनले यसो भन्दै एउटा चिन्‍ह दिए, "वेदी दुई फक्लेटा हुने छ, र त्यसमाथि भएको खरानीचाहिँ खन्याइने छ ।"