ne_tq/1ki/13/02.md

421 B

परमेश्‍वरका जनले बेथेलमा वेदीको विरुद्ध चिच्च्याएर के भने?

परमेश्‍वरका जनले वेदीको विरुद्ध चिच्च्याएर भने, "तँमाथि तिनीहरूले मानिसका हड्डीहरू जलाउने छन् ।"