ne_tq/1ki/12/27.md

539 B

परमप्रभुको मन्‍दिरमा मानिसहरूले बलिदान चढाउने बारेमा यारोबामले के भने?

यारोबामले भने, "यी मानिसहरूले परमप्रभुको मन्‍दिरमा बलिदान चढाउछन् भने, तिनीहरूले मलाई मारेर यहूदाका राजा रहबामकहाँ फर्कने छन् ।"