ne_tq/1ki/12/21.md

337 B

रहबामले यहूदाको घरानालाई किन यरूशलेममा भेला गरे?

इस्राएलको घरानाको विरुद्धमा लडाइँ गर्न रहबामले यहूदाको घरानालाई भेला गरे ।