ne_tq/1ki/12/16.md

444 B

जब सारा इस्राएलको कुरा राजाले नसुनेको तिनीहरूले देखे तब तिनीहरूले के जवाफ दिए?

सारा इस्राएलले जवाफ दिए, "यिशैका छोरामा हाम्रो कुनै उत्तराधिकार छैन! आ-आफ्ना पालमा जाओ ।"