ne_tq/1ki/11/23.md

527 B

परमेश्‍वरले सोलोमनको विरुद्ध विरोधीको रूपमा उठाउनुभएको अर्को व्‍यक्‍तिको नाम के थियो?

परमेश्‍वरले सोलोमनको विरुद्ध विरोधीको रूपमा उठाउनुभएको अर्को व्‍यक्‍तिको नाम एल्‍यादाका छोरा रेसोन थियो ।