ne_tq/1ki/11/11.md

455 B

विदेशी देवताहरूको कारण के गर्छु भनेर परमप्रभुले सोलोमनलाई भन्‍नुभयो?

परमप्रभुले राज्‍यलाई सोलोमनबाट खोसेर त्‍यो तिनको दासलाई दिनुहुनेछ भनेर उहाँले तिनलाई भन्‍नुभयो ।